रघुगंगा कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी

विकल्प न्युज/ बेनी जेठ १५ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, धनमाया घताने गोतामे र सेमिता … Continue reading रघुगंगा कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी